ओली र प्रचण्डबीच खुलेकै हो त बोलीको गाँठो ?
hamrakura.com · Sun Dec 26 00:00:00 GMT 2021
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलीको गाँठो फुकेको छ । लामो समयदेखि दुवैले आपसमा संवाद गरेका छैनन् ।
तर आज भने उनीहरुबीच कुराकानी भएको छ । यसको खुलासा स्वयं प्रचण्डले गरेका छन् । माओवादी केन्द्रको आजबाट शुरु भएको महाधिवेशनअघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)