सम्पत्ति शुद्धीकरणको आरोपमा सुलभ अग्रवालको इन्कारी बयान: 'ब्रोकरबाट सापटी मात्र लिएको हुँ'
ratopati.com · Thu Jun 11 13:42:42 GMT 2026

काठमाडौँ । व्यवसायी सुलभ अग्रवालले सम्पत्ति शुद्धीकरणको अभियोगलाई अस्वीकार गर्दै आफूले कुनै पनि गैरकानुनी कार्य नगरेको दाबी गरेका छन्।
बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयान दिने क्रममा उनले हिमालयन रिइन्स्योरेन्सको रकम हिनामिना गरेको आरोपको खण्डन गर्दै ब्रोकरमार्फत व्यवसायका लागि 'सापटी' मात्र लिएको जिकिर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)