मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्मचारीको सेवासुविधाका लागि कानुन मिचेर करोडौं रुपियाँ खर्च

newsofnepal.com · Fri May 05 00:59:55 GMT 2023

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यमान कानुन मिचेर कर्मचारीहरूको सेवासुविधाका लागि करोडौं रुपियाँ खर्च गर्ने गरेको पाइएको छ।

जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई रिझाउनका लागि विद्यमान ऐन, कानुन, नियम, निर्देशिकाविपरीत राज्यको करोडौं रकम खर्च गर्ने गरेको महालेखाको कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)