रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय
khabarhub.com · Thu Jun 11 13:41:39 GMT 2026

काठमाडौं -सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)