झाँक्री भन्छिन् : ओली महेन्द्र बन्न लागे, राष्ट्रपति प्रतिक्रियावादीको इसारामा चलिन्
thahakhabar.com
नवलपरासी : प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्र बन्न खोजेका नेकपा रामकुमारी झाँकीले बताएकी छन्।
पश्चिम नवलपरासीको बर्दघाटमा अखिल नेपाल महिला संघ जिल्ला संघर्ष समितिको भेलामा नेकपा प्रचण्ड–माधव समूहकी झाँक्रीले प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमा एकपछि अर्को गर्दै संविधानमाथि आक्रमण गर्दै गइरहेका बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)