हैटीका राष्ट्रपति मोइसेको हत्या
Ujyaaloonline.com · Wed Jul 07 23:52:53 GMT 2021
काठमाण्डाै – हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमा गरिएकाे आक्रमणमा उहाँकाे ज्यान गएकाे बीबीसीले जनाएको छ ।
केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्याे भन्ने खुलिसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)