मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीमा दुई महिला माटोको ढिस्कोले पुरिए, एकको मृत्यु

nepalkhabar.com · Sun Mar 17 23:59:00 GMT 2024

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुर झिर्रामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

सोमबार घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई जना माटोको ढिस्कोमा पुरिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)