मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङमा पनि बढ्यो गर्मी

nepalsamaya.com · Sat Jun 10 22:45:00 GMT 2023

हिमाली जिल्ला ताप्लेजुङको सदरमुकामस्थित वीरेन्द्रचोकमा रहेको पोखरीमा पौडी खेल्दै बालबालिका । चर्को घाम र अत्यधिक गर्मीका कारण बालबालिकाहरु पौडी खेल्न पोखरीमा जम्मा हुने गरेका छन् । केही दिनयता यस जिल्लामा समेत गर्मी बढेको छ । तस्बिर: सन्तोष पुर्कुटी/रासस

प्रकाशित: Jun 11, 2023| 04:30. 00 आइतबार, जेठ २८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)