मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स आईपीएल फाइनलमा

ekantipur.com · Sat May 27 00:56:13 GMT 2023

काठमाडौँ — शुभमन गिलको उत्कृष्ट १ सय २९ रनमा गुजरात टाइटन्सले शुक्रबार इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । अब उपाधिको भिडन्तमा गुजरातले चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

गिल्सले ६० बलको आफ्नो इनिङ्समा आक्रामक प्रदर्शन गरे । पहिले ब्याटिङ गरेको गुजरातले तीन विकेटको क्षतिमा २ सय ३३ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)