‘मोडेर्नाको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी’
onlinekhabar.com · Mon Nov 16 17:04:35 UTC 2020
१ मंसिर, काठमाडौं । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।
कम्पनीले सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)