विना मगरलाई स्थानियले आफ्नै जिल्लाबाट यसरी लखेटे(भिडियो)
hamrakura.com · Sun Jan 10 17:27:00 UTC 2021
विना मगर। फाइल तस्विर
काठमाडौं। कृषीमन्त्री पद्मा कुमारी अर्याल आफ्नै गृहजिल्लामा लखेटिएकै भोलिपल्ट आइतवार पूर्वमन्त्री तथा नेकपा नेतृ विना मगर आफ्नै गृहजिल्ला कंचनपुरबाट लखेटिएकी छिन् । केहि दिनदेखि आफ्नै निर्वाचन क्षेत्र समेत रहेको कंचनपुरमा रहेकी उनलाई आइतवार भने स्थानियहरुले ढुंगामुढा गर्दै लखेटेका हुन् । नेकपा प्रचण्ड माधव खेमाले केपी ओली नेतृत्वको नेकपाले मगरमाथि आक्रमण गराएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)