मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वायुसेवा निगम ‘माफिया’लाई दिन लागियो

newsofnepal.com · Fri Jul 09 00:54:54 GMT 2021

भूपराज बस्याल, काठमार्डौँ ।

सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम ‘माफियालाई सुम्पन लागिएको’ भन्दै वायुसेवा निगमका कर्मचारीहरू विरोधमा उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर सरकारले चालेको कदमको विरोध गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)