उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ
thahakhabar.com
काठमाडौं : उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न भएको छ। हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन्।
यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठ पर्व सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)