मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन

barnanmedia.com · Sat May 10 22:21:17 GMT 2025

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । शनिबार तालबेंसीमा दुर्घटना हुँदा फूलबारीका देवेन्द्र बास्तोलाको निधन भएको हो ।

बास्तोला पूर्व पत्रकार हुन् । उनी पछिल्लो समय राजनीतिमा संलग्न थिए । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट पोखरा ११ को वडाध्यक्षका उम्मेदवार बनेका उनी पराजित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)