मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजनीतिसँगै सेयरबजारका उतारचढावपूर्ण तीन दिन

nayapatrikadaily.com · Thu Mar 07 00:28:00 GMT 2024

सेयर बजारप्रति निराश देखिँदै आएका लगानीकर्तामा पछिल्लोराजनीतिकपरिवर्तनले उत्साहित बनाएको हो । सत्तागठबन्धनको विकसित घटनाक्रमलाई अध्ययन गर्दैै सेयर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । सोमबार सत्ता राजनीतिमा आएको हलचलले सेयर बजारमा तीनपटक सर्किट ब्रेक लागेर बन्द भएको थियो । सोमबार नेप्से सूचक एक सय १७ दशमलव ७० अंकले बढेर दुई हजार ७८ विन्दुमा बन्द भएको थियो ।

लगानीकर्ताले निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारलाई नीतिगत रूपमा कस्न खोजेको लिँदै आएका थिए । अर्कोतर्फ, एमालेसहित बनेको गठबन्धनमा सेयर बजार बढ्छ भन्ने मनोवैज्ञानिक कारण पनि आइतबारबजारमा सर्किट ब्रेक लागेको लगानीकर्ताहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)