मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतसँग युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीको पहिलो प्रतिक्रिया: ट्रम्पलाई धन्यवाद

barnanmedia.com · Sat May 10 22:35:06 GMT 2025

काठमाडौँ, २८ वैशाख : भारत र आफ्नो देशबीच युद्धविराम सम्झौता भएका विषयमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले पहिलो प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यस क्षेत्रमा शान्ति स्थापना गर्न उनले गरेको नेतृत्व र खेलेको सक्रिय भूमिकाका लागि धन्यवाद दिन्छौँ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)