पर्यटन मन्त्रालयले गर्यो ५ पर्व र नाचलाई अभौतिक सम्पदामा सूचीकृत
onlinekhabar.com · Thu Jun 11 13:46:10 GMT 2026

२७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ पर्व र नाचलाई अभौतिक सम्पदाको राष्ट्रिय सूचीमा सूचीकृत गरेको छ ।
मन्त्रालयको २७ जेठको मन्त्रीस्तरीय निर्णय अनुसार ती सम्पदा अभौतिक सम्पदामा सूचीकृत गरेको हो । मन्त्रालयका अनुसार लदी पूजा (कोशी) लाई अभौतिक सांस्कतिक सम्पदामा सूचीकृत गरिएको छ । जुन माझी समुदायमा प्रचलित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ