धेरै ठाउँको मौसम सफा : वाग्मती र प्रदेश एकका केही ठाउँमा हल्का वर्षाको सम्भावना
Ujyaaloonline.com · Sat Feb 12 01:24:34 GMT 2022
काठमाण्डाै - आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ ।
केही ठाउँमा आंशिक बद्लीको सम्भावना रहेको र अहिले तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)