नारी स्रष्टाहरूले सुनाए कविता
baahrakhari.com · Mon Mar 18 17:14:20 GMT 2024
काठमाडौं । भूगोल साहित्य समाजको आयोजनामा नारी स्रष्टा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा विभिन्न सर्जकहरूले आफ्ना काव्य रचना वाचन गरे ।
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सोमबार आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सावित्री कक्षपतीले नारी सर्जकहरूद्वारा वाचन गरिएका कविता शक्तिशाली रहेको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)