मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानसँग युद्धविराम : अमेरिकाको दुइटा कुरामा भारतको विमति

barnanmedia.com · Sat May 10 22:48:04 GMT 2025

भारत र पाकिस्तानबीच युद्धविरामको सहमतिलाई लिएर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उल्लेख गरका दुई तथ्यमा भारतले विमति राखेको छ।

रुबियोले आफू र उपराष्ट्रपति भान्सले दुवै पक्षसँग संवाद गरी भारत र पाकिस्तानलाई संवादमा ल्याएको संकेत गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)