‘४० वर्षमा यस्तो अपमान भोगेको थिएन’- एन्फा उपाध्यक्ष शाही
hamrokhelkud.com · Mon Mar 13 16:21:59 GMT 2023
सोमबार, फागुन २९, २०७९
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) एक पछि अर्को विवादमा फस्दै जान थालेको छ । आन्तरिक विवादका कारण एकमत हुन नसकेको एन्फामा पछिल्लो पटक उपाध्यक्ष विराटजंग शाहीले अध्यक्ष पंकजविक्रम नेम्बाङबाट अपमान भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)