डिएगो म्याराडोनाः हृदयाघातका कारण निधन
bbc.com · Wed Nov 25 17:39:09 UTC 2020
फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ।
उनी आर्जेन्टिनाका पूर्व मिडफिल्डर र म्यानेजर थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)