मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

kalakarmi.com · Mon Feb 19 00:28:35 GMT 2024

काठमाडौं- आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्वजनिक बिदा दिएको छ ।

२००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)