इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ
barnanmedia.com · Thu Jul 24 22:09:33 GMT 2025

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई रकेट लञ्चरले आक्रमण गरी हत्या गर्ने षडयन्त्र रचेको अभियोगमा ७३ वर्षीया एक महिलालाई पक्राउ गरिएको छ ।
आरोप पत्रअनुसार सरकारविरोधी अभियानमा सक्रिय तेल अभिभकी नाम नखुलाइएकी ती महिलाले आफुलाई प्राप्त जानकारीको आधारमा नेतन्याहूको हत्या गर्ने निर्णय गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)