युद्धविरामको घोषणापछि भारतीय सेनाले के भन्यो?
barnanmedia.com · Sat May 10 23:12:14 GMT 2025

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएको केही समयपछि रक्षा मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गर्यो।
एक पत्रकार सम्मेलनमा भारतीय सेनाका अधिकारी कमोडोर आर रघु नायरले भने, "सेना युद्धविराम सम्झौताको पालना गर्नेछ, तर सेना भारतको सार्वभौमसत्ता कायम राख्न 'सतर्क' रहनेछ।"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)