घानाले फर्कायो दोस्रो गोल, पोर्चुगललाई ३–२ को अग्रता
ratopati.com
विश्वकप फुटबलको खेलमा घानाले पोर्चुगलविरुद्ध दोस्रो गोल फर्काएको छ । पोर्चुगलले ३–१ गोलको अग्रता बनाएको अवस्थामा घानाका लागि ओसमान बुकारीले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)