सम्झौता पूर्ण पालना नहुँदै सप्तकोशीमा उच्च बाँध बनाइँदै
rajdhanidaily.com · Sat May 10 23:22:59 GMT 2025

उदयपुर । सुनसरी, धनकुटा उदयपुरको बेलका नगरपालिकाको सिमानामा निर्माण हुन लागेको दुई सय ६९ मिटर अग्लो सप्तकोशी उच्च बाँध निर्माण तत्काल रोक्न सरोकारवाला निकायले माग गरेको छ । सो बाँधले कोशी, बागमति प्रदेशका १५ जिल्लालाई असर पार्ने भएकाले तत्कालन प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ । सबै भन्दा बढी कोशी प्रदेशलाई नै खतरा पुग्ने भएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरिएको हो । सप्तकोसी उच्च बाँध निर्माण प्रक्रिया अघि बढेसँगै सरोकारवालाले सो काम तत्काल बन्द गर्न सरकारसँग आग्रह गरेका हुन् ।
कोशी र बाग्मतीका १५ जिल्लामा असर पर्ने भन्दै सरोकारवाला निकायको चिन्ता
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)