के के छन् चेक ‘बाउन्स’ नयाँ कानुनमा ?
rajdhanidaily.com · Sat May 10 23:21:05 GMT 2025

काठमाडौं । विगतमा चेक अनादरसम्बन्धी उजुरी प्रहरीकहाँ लिएर जाँदा कर्जा दिएको रकमको स्रोत देखाउनुपर्ने र व्याज पनि नपाइने अवस्था रहेकोमा अब भने स्रोत खोजी नगरिने भएको छ ।
चेक अनादरसम्बन्धी नयाँ व्यवस्थाअनुसार चेक अनादर मुद्दाको फिरादपत्र जिल्ला अदालतमा दर्ता नहुने र प्रहरी कार्यालयमार्फत् जाहेरी दिनुपर्ने भएपछि यो मुद्दा सरकारवादी हुने भएको छ । पहिला प्रहरीमा जाहेरी वा अदालतमा फिरादमध्ये कुनै एक विकल्प रोज्न सकिन्थ्यो । नयाँ व्यवस्थाले बाउन्स भएको १ वर्षभित्र जाहेरी दिई सक्नुपर्ने व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)