टी–ट्वान्टी विश्वकपः भारत र न्यूजील्याण्डको सेमिफाइनल प्रवेशको सम्भावना जिवितै, दुबैले निकाले आ–आफ्ना खेलमा जीत
imagekhabar.com · Sat Nov 06 00:41:47 GMT 2021
भारतले स्कटल्याण्डलाई हराउँदा न्यूजील्याण्डले हरायो नामिबियालाई
काठमाडौं, कात्तिक २० । आईसिसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारत र न्यूजील्याण्ड दुबैले सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेका छन् । आ–आफ्ना खेलमा दुबैले जीत निकालेकाले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)