अष्ट्रेलियामा हुने भनिएको ट्वान्टी २० विश्वकप क्रिकेट स्थगित
nepalkhabar.com · Mon Jul 20 18:00:17 UTC 2020
कोरोना भाइरसको महामारीको कारण अष्ट्रेलियामा हुने तय भएको ट्वान्टी २० विश्वकप क्रिकेट स्थगित भएको छ।
अन्तर्रािष्ट्रय क्रिकेट परिषद् (आइसीसी) को सोमबार बसेको बैठकले आगामी अक्टोबर नोभेम्बरमा हुने विश्वकप क्रिकेट १ वर्ष पछि सरेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)