टी-ट्वान्टी विश्वकप : जीतका बावजुद बाहिरियो दक्षिण अफ्रिका
news24nepal.tv · Sun Nov 07 01:13:01 GMT 2021
काठमाडौं । टी- ट्वान्टी विश्वकप अन्तर्गत गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १० विकेटले पराजित गरेको छ ।
जीतका बाबजुद दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ । सुरुमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १ सय ८९ रन बनउन सफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)