गृहको निर्देशन- सामाजिक सद्भाव बिथोलिने कार्य नगर्नू
nepalnews.com · Mon Jan 05 17:12:22 GMT 2026

काठमाडौँ। गृह मन्त्रालयले सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने कार्य गरे कारबाही गर्ने चेतावनी दिएको छ।
पछिल्लो समय तराई एवं मधेसका केही जिल्लामा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पर्ने गरी केही व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)