मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वरोजगार लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

lokaantar.com · Wed Jan 26 00:24:42 GMT 2022

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

मंगलवार कम्पनीको १० लाख २८ हजार १ सय ९८. २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)