अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
ratopati.com · Thu Jun 11 13:56:33 GMT 2026

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दा राखेर विश्वकप फुटबलका खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ।
बिहीबारदेखि सुरु हुन लागेको 'फिफा विश्वकप फुटबल २०२६' का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घ-संस्था वा कम्पनीहरूले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)