प्रविधिको प्रयोगले बढ्यो उत्पादन
nepalsamaya.com · Thu Jul 14 17:30:00 GMT 2022
झापा-
किसानले कृषिमा यान्त्रीकरणको प्रयोगसँगै चक्लाबन्दी खेती सुरु गरेपछि विगतको तुलनामा धान उत्पादन वृद्धि हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले जनाएको छ। कार्यालयका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले परियोजना लागू भएपछि सिँचाइ सुविधा, यन्त्र उपकरणको उपलब्धता र नवीनतम् प्रविधिको प्रयोगबाट धान बालीको उत्पादकत्व बढेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)