रिडी र रैराङको मर्जरबाट बनेको रिडी पावरको बिद्युत बिक्रि आम्दानी १ अर्ब नाघ्यो, अन्य अवस्था कस्तो ?
arthasansar.com
रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मर्जरबाट रिडि पावर कम्पनी लिमिटेड बनेको हो ।
उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ६७ करोड ८६ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९ करोड ५८ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)