'अन्ततः भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरियो'
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत पाएसँगै नेकपा एमाले अध्यक्ष ओलीलाई कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भष्मासुरलाई विदा गरेर संसदको पूर्ण कार्यकाल सुनिश्चित गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)