मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भूकम्पमा परी अफगानिस्तानमा १ हजारभन्दा बढीको मृत्यु

lokaantar.com · Thu Jun 23 00:16:58 GMT 2022

अफगानिस्तानमा गएको भूकम्पमा परी १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

युएस जिओलोजिकल सर्भेले दिएको जानकारी अनुसार बुधवार अफगानिस्तानमा ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)