वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह
nepaltvonline.com · Mon Apr 22 23:19:03 UTC 2024

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायीमार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्न मन्त्री अर्यालले आग्रह गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)