आज चैत्र शुक्ल अष्टमी: नव दुर्गा भगवतीको पूजा आराधना गरी चैते दसैँ पर्व मनाइँदै
deshsanchar.com · Fri Apr 04 22:58:34 GMT 2025

काठमाडौँ- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्।
वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)