अनुमतिविना ठूलो पर्दामा विश्वकपका खेल देखाए कारबाही हुने
nepalviews.com · Thu Jun 11 14:07:12 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनुमतिविना ठूलो पर्दामा सामूहिक रूपमा प्रत्यक्ष प्रसारण नगर्न चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचनामा काठमाडौं जिल्लाभित्र संघ, संस्था वा कम्पनीले विश्वकपका खेलहरू ठूलो पर्दामा देखाएर भीडभाड गराउने कार्य गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)