काठमाडौंको बेलकोट केन्द्रविन्दु भएर भूकम्प, भारत र चीनसम्म धक्का
lokaantar.com · Sat Aug 06 00:04:27 GMT 2022
शनिवार बिहान काठमाडौंको बेलकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान ५ः२६ बजे ४.५ म्याग्निट्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)