रवि र बालेनलाई बधाई दिँदै लिङ्देनले भने– जनतालाई निराश बन्न नदिनुहोला
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन् ।
उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत उनीहरूलाई बधाई तथा शुभकामना दिँदै जनतालाई निराश बन्न नदिन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)