‘स्ट्रेट अफ हर्मुज’का विषयमा आकस्मिक वार्ताका लागि आईएमओको आग्रह
baahrakhari.com · Thu Mar 12 16:58:21 GMT 2026

लन्डन । अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले मध्यपूर्व र विशेषगरी स्ट्रेट अफ हर्मुजमा जहाजको खतराबारे छलफल गर्न अर्को हप्ता ‘विशेष सत्र’ बोलाउने बिहीबार जानकारी गराएको छ ।
मार्च १८–१९ मा लन्डनस्थित आईएमओको मुख्यालयमा हुने बैठकमा यसका ४० सदस्यमध्ये ६ सदस्य बेलायत, इजिप्ट, फ्रान्स, मोरक्को, कतार र संयुक्त अरब इमिरेट्स (यूएई)ले अनुरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)