मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अविरल वर्षाले धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा

halokhabar.com · Mon Feb 21 11:27:00 GMT 2022

×

काठमाडौँ, ९ फागुन । अर्थ मन्त्रालयले बेमौसमी वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब रुपैयाँ निकासा गरेको छ । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै कृषि विकास सचिव गोविन्द शर्माले असोज ३१ गतेदेख कात्तिक ४ गतेसम्म परेको वर्षाले वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई गृहमन्त्रालयले किसानको खातामा उपलब्ध गराउनेगरी रकम निकासा भएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)