मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कालिका कन्स्ट्रक्सनको लापर्बाहीले धनगढीका व्यवसायी हैरान

rajdhanidaily.com · Mon Oct 02 23:23:58 GMT 2023

धनगढी । सडक निर्माणमा कालिका कन्स्ट्रक्सनले लापर्बाही गरेपछि धनगढीका व्यवसायी हैरान भएका छन् ।

धनगढीमा चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले पसल अगाडि माटो थुपार्नुका साथै निर्माणको भइरहेको ढिलाइका कारण व्यवसायी हैरान भएका हुन् । सो सडकखण्डमा सवारी चलाउनसमेत मुस्किल भइरहेको यात्रुको गुनासो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)