सिद्धू मूसेवाला हत्या प्रकरणः सर्वोच्च अदालतद्वारा दुई अभियुक्त धरौटीमा रिहा
ratopati.com · Thu Mar 12 17:28:50 GMT 2026

काठमाडौँ। भारतको सर्वोच्च अदालतले बिहीबार चर्चित गायक सिद्धू मूसेवालाको हत्या प्रकरणमा संलग्न दुई अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश विक्रम नाथ र सन्दीप मेहताको संयुक्त इजलासले लरेन्स बिश्नोईका कथित सहयोगी पवन बिश्नोई र जगतार सिंहलाई जमानतमा छोड्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)