उपसभापतिमा महेश, सुजाता र दिव्यश्वरीलाई सबभन्दा कम मत
setopati.com · Wed Dec 15 20:32:00 GMT 2021
नेपाली कांग्रेसका दुई उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकामा सबभन्दा तल्लो तीन स्थानमा सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह छन्।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले ५८९ मत ल्याएका छन् भने प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी कोइरालाले ६४४ मत ल्याएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)