स्पेन विश्वकपको अन्तिम १६ मा, अस्ट्रिया बाहिरियो
himalpress.com · Thu Jul 02 23:53:19 GMT 2026
काठमाडौँ- अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ।
अमेरिकाको लस एन्जल स्टेडियममा बिहीबार भएको खेलमा अस्ट्रियालाई ३-० गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)