के विप्लवले छाडेका हुन 'एकीकृत जनक्रान्ति'को कार्यदिशा? सरकारले पूरा गर्ला सत्ता साझेदारीको माग?
pahilopost.com · Tue Mar 02 16:15:24 UTC 2021
काठमाडौं : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले सोमवार वार्ता गर्ने घोषणा गर्दै गृहमन्त्री रामबहादुर थापा 'बादल' नेतृत्वको वार्ता टोली गठन गर्योल। त्यसको केही घण्टामा नै विप्लवले वक्तव्य जारी गर्दै पार्टीका प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको जानकारी गराए।
दुबै पक्षले वार्ताको वातावरणका लागि भित्रभित्रै गृहकार्य गरिरहेका खबरहरु आइरहेका थिए। विप्लवले सरकारले वातावरण बनाए वार्ता गर्ने बताएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पोखरा पुगेर विप्लवलाई वार्तामा ल्याएर मुलधारमा फर्काउने घोषणा पनि गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)